Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • वरिष्ठ गायक औजीलाई "रारा राष्ट्रीय म्यूजीक अवार्ड"
वरिष्ठ गायक औजीलाई "रारा राष्ट्रीय म्यूजीक अवार्ड"
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, पुस ३०, २०७९
Rara music award Mahesh auji.jpg

बैतडी
सुदुरपश्चिमका वरिष्ठ लोक डेउडा गायक महेश कुमार औजी रारा म्युजिक अवार्ड २०७९ बाट सम्मानीतभएकाछन् । 

कर्णाली कलाकार समाज द्वारा आयोजीत अवार्ड वितरण कार्यक्रममा उनलाई गीत संगीतमा सर्वोत्कृष्ट कलाकारका रुपमा सम्मानीत गरिएको हो । २६ पौषमा राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा उनलाई सम्मानीत गरिएको हो । 

गायक औजीले सुदुरपश्चिमेली भाषाका ५ सय बढी गीतमा स्वर दिनुका साथै १सय बढी गीत श्रृजना गरेकाछन् । उनका केहि गीतहरु सदावहार चर्चामा रहने गरेकाछन् ।

गायक औजिले आफु राष्ट्रीय अवार्डबाट सम्मानित हुँदा अत्यन्तै खुसि लागेको बताएकाछन् । अर्वाडले आफुलाई अगामी दिनमा बढी मजबुद तवरले काम गर्न प्रेरणा दिएको बताए । 

गायक औजी गायन, शब्द श्रीजना तथा संगीतमा दखल राख्छन भने, आफ्नै देबताल दर्शन रेकर्डिङ स्टुडियो समेत सञ्चालन गरेका छन् ।


प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
देशलाई गीत समर्पण गर्दै विदेशिए अमृत नाथ ‘साथी भाइलाई सम्झना छ’
देशलाई गीत समर्पण गर्दै विदेशिए अमृत नाथ ‘साथी भाइलाई सम्झना छ’ बुधबार, असोज २२, २०८२
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने  शुक्रबार, वैशाख २६, २०८२
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान 
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान  बिहीबार, फागुन २९, २०८१
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक मंगलबार, कात्तिक २७, २०८१
हरिराम पार्की हरपलको  “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक 
हरिराम पार्की हरपलको “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक  सोमबार, भदौ ३, २०८१
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक बिहीबार, साउन ३१, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्