Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • बैतडीः जबरजस्तीकरणीमा परेकी बालिकालाई प्रलोभन र डर देखाइ बयान फेर्न लगाइयो !
बैतडीः जबरजस्तीकरणीमा परेकी बालिकालाई प्रलोभन र डर देखाइ बयान फेर्न लगाइयो !
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असार २५, २०८०

बैतडी, 
बैतडीको सिगास गाउँपालिका १ की १६ वर्षीया बालिकामाथि भएको जबरजस्तीकरणी जस्तो अपराधामा बालिकाको वयान फेर्न लगाएको पिडित पक्षले आरोप लगाएको छ । आर्थिक प्रलोभन र डरधम्की देखाई बयान फेर्न लगाएको पाइएको हो । 
गत पौष १५गते राती सिगास गाँपालिका १ की १६ वर्षीय बालिकामाथी आफ्नै काका नाता पर्ने २२ वर्षीय युवकले जबरजस्तीकरणी गरेको आरोप लागेको थियो ।  त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिदै मुद्धा चलाएको थियो । सोही क्रममा बालिकाको बयान लिने क्रममा झुटा वायन लिन लगाएको बालिकाका आफन्तले बताएका छन् । 
यतिमात्रै होइन बयान फेर्नको लागि जबरजस्तीकरणीको आरोप लागेका २२ वर्षीय युवकका आफन्तले बालिकाका परिवारलाई आर्थिक प्रलोभन देखाएका भोइस रेकर्डसहितको विवरण पुनः अदालतमा पेस गरेका छन् । आर्थिक प्रलोभन र डर त्रास देखाउन खोजेका अडियो तथा भिडियो प्रमाण समेत रहेकाले यी प्रमाणको आधारमा समेत जबरजस्तीकरणी गरेको पुष्टि देखिएको भन्दै बयान फेर्न लगाएको बालिकाका आफन्तले निवेदन समेत पेश गरेका छन् ।  
यसैगरी नाबालिकको हकमा बयान गर्ने क्रममा बालिकाका आफन्त समेत संलग्न रहनुपर्ने कानुनी व्यवस्था भएपनि आफ्नो उपस्थिति बिना नै बालिकाको बकपत्र गराएको पिडित बालिकाका आफन्तले बताएका छन् । तर बालिकाकाको बकपत्रमा आफन्तको औठा छाप लगाएको पाइएको छ । यस विषयमा बालिकाका बुवाले भने किर्ते छाप लगाएको आरोप लगाएका छन् ।
‘बालिकोको बयान लिने क्रममा आफन्तको पनि उपस्थिति हुनुपर्ने रहेछ, तर त्यहाका कर्मचारीहरुले बकपत्रका क्रममा भित्र जान दिइएन, तर बकपत्रमा मेरो औठाछाप लगाएको छ, यो सरासर किर्ते हो, मे यो बकपत्रमा औठाछाप लगाएकै छैन, यो विषयको पनि अनुसन्धानई पिडितको पक्षमा फैसला आउछ भन्नेमा विश्वस्त छु,’ उनले भने ।
उनले  बयानका क्रममा भएको घटनाक्रमका बारेमा अदालतमा आफ्ना कुरा राख्न दिनुपर्ने माग समेत राखेका छन् । 


 


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्