Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • बैतडीका साहित्यकार दयालको “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण
बैतडीका साहित्यकार दयालको “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असोज १४, २०८०

साहित्यकार कर्ण दयाल “सोराडी” को ८ औं मुक्तककृति “रुपान्तरण” लोकार्पण गरिएको छ । बाह्र सर्जकहरुको अभियान “हामी र हाम्रो कृति” संस्थाले शनिबार सामाजिक विकास समाज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार दयालको मुक्तककृति “रुपान्तरण”को लोकार्पण गरिएको हो ।

382574231_231345466580847_7124762981310802168_n1696138590.png

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा (संविधानसभा सदस्य), विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, लेखक कर्ण दयाल “सोराडी”लगायतले कृतिको सयुक्त रुपमा लोकार्पण गरेका थिए।

 

लोकार्पित कृतिमा २७० मुक्तक रहेका छन् । साहित्यकार नम्रता उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन साहित्यकार भुवन सिवाकोटीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा, विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, मदन नेपाल, दिपक पनेरु र लेखक कर्ण दयाल “सोराडी” लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा लोकार्पित कृतिबाट सर्जकहरु प्रकाश घायल, लव खड्का, सुभद्रा अधिकारी, विष्णु थापा, माया उपाध्याय, बद्री उप्रेती, उदास कार्की, नम्रता उप्रेती, नवराज पोखरेल र पुष्कर बिकले मुक्तकहरु वाचन गरेका थिए। लोकार्पित कृतिमा देशको पीडा, राष्ट्रियता, विकृति – विसङ्गति, भेदभाव, स्वाभिमानका कुरा, सामाजिक व्यवहारका कुरा, स्वतन्त्रता र न्यायका कुरालाई सम्बोधन गरिएको साहित्यकार दयालले बताएका छन ।

बैतडी घर भएका  साहित्यकार दयालका पाँच गजल कृति, एक कविता कृति र एक लघुकथा कृति (संयुक्त १२ जनाको १०८ ओटा लघुकथा) प्रकाशित रहेका छन् भने “सोराडी”ले नाटक, देउडा गीतहरु पनि लेख्दै आएका छन । साहित्यकार दयालले दुई दर्जन सम्मान र पुरस्कार समेत पाइसकेका छन । कार्यक्रममा साहित्यकारहरु पवन आलोक, बद्री उप्रेती, डी. आर. राई, ईश्वर श्रेष्ठ सुरेश वैद्य लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै सोमबार, पुस २१, २०८२
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने मंगलबार, फागुन १३, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्