Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, कात्तिक १, २०८२

काठमाडौं ।

सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध १२४ रनको फराकिलो जित निकाल्दै नेपाल आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको च्याम्पियन बनेको छ ।

यसअघि प्रतियोगिताको दुई खेलअगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको हो ।

शुक्रबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा समोअले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।

समोअका ओपनर सिन सोलिअले सर्वाधिक ४० रन बनाए । बेन्जामिन माइलाटाले ११ रन थपे । यसबाहेक, अरु कुनै ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

समोअलाई सस्तैमा रोक्न नेपालका ललित राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेको ललितले एक मेडन फ्याक्दै १३ रनमात्र खर्चिए । सन्दीप लामिछाने, करण केसी र कप्तान रोहित पौडेलको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २११ रनको योगफल खडा गरेको थियो ।

नेपालका ओपनर आसिफ सेख र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । ओपनर आसिफले ४१ बलमा सात चौका र चार छक्कासहित ६९ रन बनाए । यस्तै, दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्कासहित ५३ रन थपे ।

३२५ को स्ट्राइक रेटमा विस्फोटक ब्याटिङ गरेका लोकेश बमले १२ बलमा दुई चौका र चार छक्कासहित ३९ रन थपे । कप्तान रोहितले २१ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए ।

समोअका सुमानी टियाइ, ड्यानियल बर्गेस, डारिया भिसेर र नोह मेडले समान एक विकेट लिए ।

यो जितसँगै नेपालले प्रतियोगिताका ६ मध्ये सबै खेलमा जित निकालेको हो । नेपालले समूह चरणको खेलमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यस्तै, नेपालले यसअघि सुपर–६ का तीन खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको, कतारविरुद्ध पाँच रनको र ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो ।


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
भारतीय गायिका आशा भोसलेको निधन
भारतीय गायिका आशा भोसलेको निधन आइतबार, चैत २९, २०८२
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै सोमबार, पुस २१, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
भारतीय गायिका आशा भोसलेको निधन
भारतीय गायिका आशा भोसलेको निधन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्