Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, पुस २१, २०८२

काठ्माण्डौँ । हरेक वर्षझैँ यस वर्ष पनि सांस्कृतिक समाज नेपालले काली–कर्णाली क्षेत्रको पहिचान, कला, संस्कृति र विशिष्ट योगदानलाई उजागर गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका विशिष्ट व्यक्तित्वहरूलाई साहित्य, गीत–संगीत, पत्रकारिता, खेलकुद लगायत विभिन्न माध्यमबाट काली–कर्णाली क्षेत्रलाई राष्ट्रिय/अन्तराष्ट्रिय स्तरमा चिनाउन योगदान पु¥याएको कदरस्वरूप अभिनन्दन गरिनेछ ।

त्यसैगरी कार्यक्रममा काली–कर्णाली क्षेत्रका लोकप्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने सांस्कृतिक समाज नेपालका अध्यक्ष राम प्रसाद अवस्थीले बताए । कार्यक्रममा छलिया, पुतला, छलो, हुड्केउली लगायतका मौलिक लोकसंस्कृति झल्किने नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने उनले बताए ।

कार्यक्रम पुलिस क्लब, भृकुटीमण्डपमा २६ गते शनिबार बिहान ११ बजेदेखि सुरु हुने छ । कार्यक्रममा कम्तीमा दुई हजारभन्दा बढी व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार उक्त कार्यक्रमले काली–कर्णाली (सुदूर र कर्णाली प्रदेश) क्षेत्रको संस्कृति, पहिचान र सर्जनात्मक योगदानलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।

सांस्कृतिक समाज नेपालले हरेक वर्ष राष्ट्रपती/प्रधानमन्त्री मार्फत सुदूर र कर्णाली प्रदेशका विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन गर्दै आएको छ ।


प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन शनिबार, वैशाख १२, २०८३
भारतीय गायिका आशा भोसलेको निधन
भारतीय गायिका आशा भोसलेको निधन आइतबार, चैत २९, २०८२
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्