Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको गाँजरीमा देउडा संस्कृति संरक्षण प्रतिष्ठान गठन  
बैतडीको गाँजरीमा देउडा संस्कृति संरक्षण प्रतिष्ठान गठन  
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन ६, २०८०

टेकेन्द्रि सिंह धामी, बैतडी, 
बैतडीमा देउडा संस्कृति संरक्षण प्रतिष्ठान गठन गरिएको छ । शनिबार जिल्लाको सिगास गाउँपालिका २ गाजरीमा स्थानीय देउडीया कलाकार तथा संस्कृतिकर्मीहरुको सहभागितामा देउडा संस्कृति संरक्षण प्रतिष्ठान गठन गरिएको हो । सुर्नाय गाउँपालिका–८ का शेर बहादुर साउँदको अध्यक्षता ९ सदस्यीय प्रतिष्ठान समिति गठन गरिएका हो । डेउडा संस्कृति सँगै यहाँको स्थानीय कला संरक्षण  गर्नुपर्ने ध्येयका साथ प्रतिष्ठान गठन गरिएको जनाइएको छ ।

प्रष्तिष्ठानको उपाध्यक्षमा मन्धरा धामी, कोषाध्यक्षमा कमला साउँद, सचिवमा राजेन्द्र सिह धामी सहित ९ सदस्यीय समिति गठन गरिएको हो ।  यस समितिले बैतडी जिल्लाकै प्रतिनिधित्व गर्ने र सुदूरका हरेक पर्वहरुमा बैतडीका १० वटै पालिकामा लागु गरी डेउडा प्रतियोगिता लगायतका संस्कृति संरक्षण सम्बन्धीका कार्यक्रम समेत गर्ने शेर बहादुर साउँदले जानकारी गराउनु भयो । साथै यो समिति शुभारम्भ भएकाले बिधान दर्ता, कार्य समिति सल्लाहाकार समिति लगायतका समिति पछि गरिन उहाले बताउनुभयो । 

 यस क्षेत्रमा आबद्ध रहेका संस्कृतिप्रेमी सबैले आ–आफ्नो क्षेत्रवाट आवश्यक सहयोग सहितको भुमिका निर्वाह गरेमा कला संस्कृतिको जोगेर्ना गर्न सकिने संस्कृतिप्रेमी जस्बिर सिंह बोहराले बताए । त्यसैगरी सिगास गाउँपालिकाका उपाध्यक्षधाना धामीले पनि आफ्नो तर्फबाट र पालिकाको तर्फबाट गर्न सकिने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै सोमबार, पुस २१, २०८२
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने मंगलबार, फागुन १३, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्