Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • काफल पाक्को काफल पाक्को तेरी मीठी बोली: देउडा गित
काफल पाक्को काफल पाक्को तेरी मीठी बोली: देउडा गित
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, चैत ६, २०८०

व्यानल बासन्छैचरी ,काफल पाक्यो भणि। 

मुइसमझ्नौ बचपनकी, तेरोडाको सुणि । 

 

काफलपाक्या जनम्याथली, खटालीका सेरा । 

तेरीबोली रीटीरन्छे , हृदयमा मेरा

 

आजभोल हुनोहैतुइत ,कोइराली बनमा ।

तोइबोल्या उदाश लाग्दो ,बैरागी मनमा ।

 

सधैको हौशीया हैकी, पड्डोछै दुखमा ।

तुधेकीन्छै रातदीन ,काफलका रूखमा ।

 

तुइहुनोछै उच्चारूख, भीटहुनीन क्यार ।

रूखैबसी काफलखान्छै ,तेरीछ बहार ।

 

डालीडाली काफलपाक्या, तुइडाको लाउनोछै ।

परभात्तै उठेर चरी ,बनबेत आउनोछै ।

 

का बसन्छै रातदीन ,बनैमा घरछकी ।

कोइतेरो दुष्मनछकी ,कसैकी डरछकी ।

 

काजान्छै बसन्तपछा ,कसेरी भुलन्छै ।

कोइछकी सातमातेरा ,एकलोइ डुलन्छै ।

 

भाग्यमानी रैछै तुइत, बनैमा रमाउछै ।

काफलपाक्या खबरदीन्छै,आशीर्वाद् कमाउछै।

 

केइलाउछै दुरहैडाको ,नजीक आइजामन।

तेरोइडाको नीकोमान्नौ, दुइगीत गाइजामन।

 

साथीसॅगी सातछनीकी, एकलोइ घुमन्छै ।

बनैमा काफलखान्छै ,बनैमा रमन्छै।

 

डुलन्छैकी जनम्याथली ,खटाली गाउपनी।

रमाइलाछन बनपाखा ,सुन्दरछ ठाउपनी।

 

नथीउर्या पेल्तलाबन, बासन्छैकी कभै ।

धेकन्छैकी इज्याबबा ,साथीसॅगी सबै।

 

दीनत बनैमाहुन्छै ,कासीनोछै रात।

हासीखेली डुल्लोइरएइ ,मेरा जन्म्याथात।

 

पानीखाएइ खटालीका,ठण्ण पानीमुल ।

डुलन्छैकी कभैतुलै, ऐश्यालुका झुल ।

 

बसन्त लागन्ज्याइ बठेइ ,खबर दीनोछै ।

पकृतीका काखबसी ,तुइमजा लीनोछै।

 

 काछनतेरा इज्याबबा, एकलोइ हुन्छइकी।

इज्याबाका सम्झनाले , कभैतु रून्छइकी।

 

सबै खाफल जनखाएइ, मुइखीलाइ रन्दीएइ।

मेरासाथी सॅगीभीट्या ,नीकीछ भन्दिएइ।

 

कभैहुन्छै बनबेत ,कभैहुन्छै खोली।

काफल पाक्को काफल पाक्को, तेरीमीठी बोली।।

 

जानकी अवस्थी 
जन्मथलो: सुर्नया ६ मुलखटाली
कर्मथलो: अजयमेरु गाउँपालिका ६ डडेल्धुरा

 


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन शनिबार, वैशाख १२, २०८३
भारतीय गायिका आशा भोसलेको निधन
भारतीय गायिका आशा भोसलेको निधन आइतबार, चैत २९, २०८२
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै सोमबार, पुस २१, २०८२
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्