Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • सम्झौता नभएको विषयमा गलत प्रचार गरियो : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सम्झौता नभएको विषयमा गलत प्रचार गरियो : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असोज १३, २०८१

काठ्माण्डौँ, १३ असोज
होटल संघले सहमतिनै नभएको विषयमा प्रचार गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपत्ति जनाएको छ । 

एक प्रेस विज्ञप्ति जारि गरेको संघले होटल तथा रेष्टुरेण्टलाई सरकारले अनुगमन नगर्ने कुरा उल्लेख गरेको थियो । तर यस बिषयमा सहमति नभएको र सञ्चारमाध्यमले संघको विज्ञप्तिलाई आधार मान्दै समाचार प्रकाशन प्रकाशन गरेको प्रति मन्त्रालयले आपत्ति जनाएको छ । 

मन्त्रालयका अनुसार ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज ७ गते गरेको बजार अनुगमनका क्रममा १ होटल व्यवसायीले नियम विपरीत अत्याधिक मुल्यमा पानी बिक्रि गरेको भेटिएपछि ३लाख जरिवाना हुनेगरि कारवाही ग¥यो । त्यसपछि होटल व्यवसायीहरुसंग मन्त्रालयमा भएको छलफलमा बोतलको पानी MRP मुल्यमा उपलब्ध गराउने, होटल तथा रेष्टुरेण्टहरुले चाडपर्वका बेला खाद्य सामग्रीमा बिषेश छुट दिने र राजमार्ग क्षेत्रका होटलमा गुणस्तरीय खाद्य सामग्री बिक्रि गर्नमा व्यवसायीका संगठनले समेत सहजीकरण गर्न छलफल भएको हो । तर संघले होटल तथा रेष्टुरेण्टमा सरकारले अनुगमन नगर्ने भन्दै विज्ञप्ति जारी ग¥यो । यसमा मन्त्रालयको आपत्ति छ ।’

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका निजि सचिव सुमन धितालले एक प्रेस विज्ञप्ति जारी गर्दै होटल संघको भ्रामक विज्ञप्ति र सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको छ । 
 

यस्तो छ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति :
होटल संघ नेपालको विज्ञप्ति सहित अनलाईन खबरमा आज प्रकाशित “व्यवसायी सामु निरीह सरकार : होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति” शिर्षकको समाचार प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । होटल संघका पदाधिकारी सहित मन्त्रालयमा भएको छलफलमा MRP मुल्यमा पानी लगायतका खाद्य पदार्थ उपलब्ध गराउने र चाडपर्वमा होटलको सेवामा छुट दिने विषयमा छलफल भएकोमा त्यस विपरित होटलको अनुगमन नगर्ने सहमति भएको भनी संघका तर्फबाट विज्ञप्ति निकाल्ने र सोही विज्ञप्तिको सन्दर्भमा तथ्यगत जानकारीको पहल नै नगरी “अनलाईन खबर” जस्तो सञ्चारमाध्यमले सस्तो लोकप्रियताको लागि सरकार अनुगमनबाट पछि हटेको जस्ता भ्रमक समाचार प्रकाशन गरि सर्वसाधारणमा भ्रम सृजना गर्ने कार्यप्रति यस सचिवालयको गम्भीर आपत्ती रहेको छ । प्रचलित कानुन वमोजिम मर्यादापूर्ण तरिकाले व्यवसाय गर्ने नागरिकको अधिकारको सम्मान गर्दै आवश्यक सहजीकरणमा मन्त्रालय सदैव तत्पर रहेको छ । तर सर्वसाधारणको हित प्रर्वधनसंग जोडिएको विषयमा अनुगमन तथा निरिक्षण गर्ने र गलत कार्य भए गरेको पाइएमा प्रचलित कानुन वमोजिम कारवाही गर्ने गराउने कुरामा मन्त्रालय प्रतिवद्ध रहेको जानकारी गराउदैँ गलत मनसायले जारी भएको होटल संघको विज्ञप्तिमा उल्लेखित बिषय र त्यससंग जोडिएको अनलाईन खबरको समाचार खण्डन गरिएको छ ।  

..............
सुमन धिताल
निजि सचिव


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्