Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न
बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न
सुरेश महरा
सुरेश महरा शुक्रबार, माघ २५, २०८१

बैतडी – बैतडीको पाटन नगरपालिका–३ स्थित बनारसी धाम मन्दिरमा आज (शुक्रबार) जात्रा सम्पन्न भएको छ। दलित समुदायका पुजारीले पूजा गर्ने यो मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने परम्परा छ। माघ शुक्ल प्रतिपदाबाट पूजा शुरू भई आज दशमीका दिन मुख्य जात्रा मनाइन्छ।
यो मन्दिरमा पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने चलन रहेको छ। बनारसी धाममा जात्रा परापूर्वकालदेखि मनाइँदै आएको हो, जसमा हजारौं भक्तजनको सहभागिता हुने गरेको छ। बैतडीलगायत टाढाबाट आएका भक्तजन पनि यस जात्रामा सहभागी हुने गर्छन्। १२औं शताब्दीदेखि मन्दिरमा जात्रा लाग्दै आएको मान्यता छ, जहाँ सबै समुदायले एकै ठाउँमा पूजा गर्ने गरेको किम्वदन्ती रहेको छ।

जात्राको अवसरमा पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली
सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली बुधबार, पुस २३, २०८२
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण आइतबार, असार ८, २०८२
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह बुधबार, माघ २, २०८१
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक 
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक  बुधबार, कात्तिक ७, २०८१
प्रदेश प्रमुख जोशीद्धारा मध्य पहाडी लोकमार्ग होटल उद्घाटन् 
प्रदेश प्रमुख जोशीद्धारा मध्य पहाडी लोकमार्ग होटल उद्घाटन्  सोमबार, मंसिर ४, २०८०
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्