Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
सुरेश महरा
सुरेश महरा मंगलबार, फागुन १३, २०८१

यहि फागुन १४ र १५ गते भव्य देउडा कार्यक्रम हुने सिगास सांस्कृतिक संरक्षण समितिका अध्यक्ष राम सिंह धामीले बताउनुभयो। उक्त देउडा प्रतियोगीता दुई दिन सम्म चल्ने अध्यक्ष धामीले जानकारी दिनुभयो ।स्थानीय देउडा संस्कृतीको सम्मान स्वरुप देउडा प्रतियोगिता कार्यक्रम हुन लागेको समितिका सचिव गगन सिंह धामीले बताउनुभयो । चर्चित देउडा कलाकारको उपस्थितीमा स्थानीय देउडा कलाकारको बेजोड देउडा प्रस्तुती रहने उहाँले बताउनुभयो । कार्यक्रममा थलारा गाउँपालिका बझाङ्गका चर्चित देउडा गायक विकास धामी, बीरेन्द्रनगर, सुर्खेतका चर्चित गायिका धौली बयक क्षेत्री, सिगास गाउँपालिकाका चर्चित देउडा गायक रघुबीर सिंह धामी, मनिसा धामी, राम सिंह धामी, लीला धामी, शेर सिंह साउद, पार्वती देवी धामी, शर्मा साउद र अमर सिंह धामीको समेत बेजोड देउडा प्रस्तुती रहने सिगास सांस्कृतिक संरक्षण समितिले जनाएको छ । सिगास सांस्कृतिक संरक्षण समितिको आयोजनामा २ दिन देउडा प्रतियोगिता कार्यक्रममै सुदूरपश्चिमको लोप हुन लागेको संस्कृती हुड्क्यौली नाच, छलिया नाच लगायतका अन्य प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम अवधिभर मदिरा बेचबिखन र सेवन नगर्न नगराउँन पनि सिगास सांस्कृतिक संरक्षण समितिले अनुरोध गरेको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै सोमबार, पुस २१, २०८२
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्