Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
अमर भट्टराई
अमर भट्टराई आइतबार, असार ८, २०८२

धनगढी ।

धनगढी उपमहानगरपालिका–५, तारानगरमा नयाँ रेष्टुरेन्ट ‘गोल्डेन सेकुवा एण्ड फ्यामिली रेष्टुरेन्ट’ भव्य रुपमा सञ्चालनमा आएको छ । करिब २५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको उक्त रेष्टुरेन्टले स्वादिलो परिकार, आरामदायी सेवा र पारिवारिक वातावरण प्रदान गर्दै धनगढीबासी तथा यहाँ आउने पाहुनालाई सेवा दिन थालेको हो ।

रेष्टुरेन्टका सञ्चालक घनश्याम कापडीले स्वदेशमै अवसर खोजेर व्यवसायिक सफलताको नयाँ उदाहरण स्थापित गर्ने उद्देश्यसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको जानकारी दिए । "यदि इच्छाशक्ति र मेहनत छ भने स्वदेशमै पनि धेरै सम्भावना छन्," कापडीले भने, "देशमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेको हुँ।"

कापडीले रेष्टुरेन्ट विशेषगरी नेपाली स्वादमा आधारित ‘सेकुवा’ र ‘चिकेन’ परिकारलाई ब्रान्डको रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताएका छन् । “हाम्रो प्रयास ग्राहकलाई सस्तो, स्वादिलो र स्वास्थ्यकर परिकार दिने हो,” उनले थपे ।

gold-1750608714.jpg
रेष्टुरेन्ट धनगढीस्थित यातायात व्यवस्था कार्यालयको ठिक अगाडि रहेको छ, जसले गर्दा स्थान सुलभ र पहुँचयोग्य बनेको छ । यसमा वातानुकूलित (एसी) सेवा, शान्त र सफा पारिवारिक वातावरण, बालमैत्री स्थान र सुविधा सम्पन्न बैठक कक्षसमेत उपलब्ध रहेको सञ्चालकको भनाइ छ ।

कैलाली बहुमुखी क्याम्पसबाट बीबीएम (BBM) सकेर हाल एनसीसी क्याम्पसमा मास्टर्स अध्ययनरत युवा व्यवसायी कापडीले विदेश जाने तयारी गरिरहेकै समयमा स्वदेशमै अवसर पहिचान गर्दै व्यवसाय सुरु गर्नुमा आफू अत्यन्त सन्तुष्ट भएको बताए।

स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, गुणस्तरीय सेवा दिने र युवालाई प्रेरणा दिने लक्ष्यसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

स्थानीय स्रोत र श्रमको सदुपयोग गर्दै आत्मनिर्भर व्यवसायिक मोडेल प्रस्तुत गर्ने ‘गोल्डेन सेकुवा एण्ड फ्यामिली रेष्टुरेन्ट’ धनगढीका लागि मात्र नभई सम्पूर्ण सुदूरपश्चिमका युवाका लागि प्रेरणाको केन्द्र बन्ने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली
सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली बुधबार, पुस २३, २०८२
बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न
बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न शुक्रबार, माघ २५, २०८१
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह बुधबार, माघ २, २०८१
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक 
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक  बुधबार, कात्तिक ७, २०८१
प्रदेश प्रमुख जोशीद्धारा मध्य पहाडी लोकमार्ग होटल उद्घाटन् 
प्रदेश प्रमुख जोशीद्धारा मध्य पहाडी लोकमार्ग होटल उद्घाटन्  सोमबार, मंसिर ४, २०८०
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्