Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • मृत्यू सुन्दर हुँनेछ
मृत्यू सुन्दर हुँनेछ
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, चैत ३, २०७९

तिमी चिन्ता नगर एकदिन मृत्यु आउने छ

शान्त भावमा

तिम्रो प्रेमीका जस्तै अंकमाल गरेर आउनेछ

हृदयको पुरा ढोका खुल्ला गरेर

तिमीलाई पाउने चाहना राखी

तिम्रो समिप

तिमीलाई

आफ्नो हृदयमा राख्न

एकदिन अवस्य आउनेछ

तिमी हाँसेर आफ्ना सपनाहरुको महल बनाई राख्नु

श्रावणको हरियाली जस्तै

हराभरा जिवन बनाई राख्नु

आफ्ना हरुको लागि धनले सुन्दुक भरिराख्नु

प्रेमका महलहरु सजाई

अमरताको सञ्जीवनी रोपेर

तिमी मख्ख परेर बस्नु

मृत्यु आउनेछ

शान्त भावमा

तिम्रो समिप

एकदिन अवस्य आउनेछ

मृत्यू सँगको परीणय

तिम्रो लागि समान्य भएपनि

तिम्रा हरुको लागि यो असमान्य हुँने छ

तिमीले सधैंको लागि अंकमाल गरेको

तिम्रो मृत्यु

तिम्रा हरुको लागि अनुभुति नै नहुँने

कल्पनानै गर्न नसकिने

तिमीबाट माग्न पनि नसकिने

अचम्मको हुँने छ

यस्तो अचम्म हुँने छ

जुन मात्र खास सत्य हुँने छ

मृत्यु यति सुन्दर हुनेछ

जससँगको प्रेमले तिमीलाई नसा लगाउने छ

तिम्रा हरुको लागि देखावटी भएपनि तिमी हुँनेछौ

तिम्रो लागि केवल मृत्यु मात्र हुँने छ

मृत्यु सँगको प्रेमले तिमी यति धेरै त्यागि हुँने छौं

उसको प्रेममा

तिमीले महल छोड्ने छौ

तिमीले आफन्त छोड्ने छौ

दराज र सुन्दुक भित्रका सबै श्री सम्पत्ति छोड्नेछौ

यतिसम्म कि तिमी आफु सुन्य मात्र बाँकी रहनेछौ

तिमी आनन्दले निदाउनेछौ

वर्षौदेखि सँगै बाँचेका तिम्राहरु

रुनेछन कराउनेछन

तिमी भने उस्को प्रेममा आनन्दित हुँनेछौ

यति स्वार्थी रहेछन तिम्राहरु

वर्षौदेखिको तिम्रोलाई

तिम्रो प्रेम बदलिदैमा

दुई मिटर जति कफन र बाँसको डोलीमात्र दिनेछन

यति सुन्दर हुँनेछ उस्को प्रेम

केहि नहुँदाको सुन्यमा पनि तिमीलाई अंकमाल गरिरहनेछ

तिमी अलप हुँनेछौ

भष्म र खरानी हुँनेछौ

तिमीले जिउदा देखेको सब सुन्दरतामा

तिमी आफै भ्रमीत हुँनेछौ

उस्को सुन्दरता मात्र सत्य हुँने छ

जस्को प्रेममा तिमी आनन्दित हुँनेछौ

शुन्यबाट जन्मीएको तिमी सुन्यमै विलय हुँनेछौ

अनि मान्नेछौ

मृत्यु मात्र खास रहेछ

मृत्यु मात्र सुन्दर रहेछ

मृत्यु मात्र आनन्दित रहेछ

मृत्यु मात्र शुन्य रहेछ

मृत्यु मात्र सत्य रहेछ

लेखक : जगदीश प्रशाद जोशी 
मेलौली नगरपालिका बैतडीका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । 


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने मंगलबार, फागुन १३, २०८१
'लोक सेवा' पढ्दा प्रेम छुट्यो
'लोक सेवा' पढ्दा प्रेम छुट्यो मंगलबार, भदौ ४, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्