Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • दोस्रो सु.प. ईन्टरटेनमेन्ट म्युजिक अवार्ड भव्य रुपले सम्पन्न
दोस्रो सु.प. ईन्टरटेनमेन्ट म्युजिक अवार्ड भव्य रुपले सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन ६, २०८०

कैलाली, 

कैलालीको धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न भएको छ ।  सु.प. ईन्टरटेनमेन्ट हाउस प्रालिद्वारा आयोजित म्युजिक अवार्ड २०८० को फाईनल कार्यक्रम शनिबार कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा भव्य समारोहका विच सम्पन्न भएको हो ।

सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका भुमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी विशिष्ट अतिथी रहेका थिए ।

0021708257358.jpg

कार्यक्रममा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको थियो । नेपाली लोकसंगितसँग आबद्ध बरिष्ठ तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न विधाका सर्जक, कलाकार लगायतका व्यक्तिहरु वर्षको सर्वोत्कृष्ट अवार्डद्वारा सम्मानित भएका थिए । लाइफ टाईम अचिभमेन्ट सम्मानबाट मधब बिष्ट कैलाश, दशक कला साहित्य सम्मानबाट लक्ष्मी प्रसाद शर्मा (एल.पि), कला सगिंत प्रेमीबाट डा.फुलराम चौधरी, कला पत्रकारिता सम्मानबाट धुर्ब ओझा, अकिंत उप्रेती, युवा समाजसेवी सम्मानबाट प्रकाश मिश्र, सामाजिक सेवा सम्मानबाट डा.निराजन दत्त शर्मा पौडेल, सुप इन्टरटेन्मेन्ट सम्मानबाट जि.भि. मुखिया, सुप इन्टरटेन्मेन्ट दशक सम्मानबाट जगदिश राना सम्मानित भएका छन् ।

0031708257389.jpg

यस्तै सुप इन्टरटेन्मेन्ट कलासम्मानबाट जयराम राना, सुप इन्टरटेन्मेन्ट युवा प्रतिभा सम्मानबाट मुकुन्द जि.सी., सुप इन्टरटेन्मेन्ट युवा प्रतिभा सम्मानबाट रोजी कुंवर, सुप इन्टरटेन्मेन्ट सम्मानबाट राम शिलाल, सुप इन्टरटेन्मेन्ट सम्मानबाट ज्योती सिहं, सुप इन्टरटेन्मेन्ट सम्मानबाट टकं औजी, सुप इन्टरटेन्मेन्ट सम्मानबाट तेज तिखातरी, सुप इन्टरटेन्मेन्ट सम्मानबाट केशव पन्त सम्मानित भएका छन् । अवार्डका विधा र विजेताहरु: सर्बाेत्कृष्ट देउडा गीत २०८० पशुपति खनाल अगुली बान्याको शोभा थापा पापी आखा फुट्टां (जुरी) सर्बोत्कृष्ट मौलिक देउडा गायन (महिला) रेखा जोशीगित: भेटपन भैगयो निर्मला कार्कीगित: सन्तानको माया(जुरी) ४. सर्बोत्कृष्ट देउडा गायन ( पुरुष) घ) सुधिर जैरुगित : नकल्या भिनाजु ङ) शेर राम औजीगित :सुन्केसरी(जुरी) ५. सर्बोत्कृष्ट देउडा नव गायन ( पुरुष) ग) सुबास पार्कीगित : पायल बजा छमछम-पब्लिक च्वाइस) ङ) नरेन्द्र मल्लगित : कठ्पत्याको ठन्डो पानी ६. सर्बोत्कृष्ट देउडा गायन ( महिला) ख) जयन्ती जाग्रीगित :को आई रानी चडा ७. सर्बोत्कृष्ट लोक देउडा गायन ( पुरुष) क) सुरेश चोखालगित : मेरी जसुली ग) सागर भण्डारी (सोराडी)गित : बस मायालु बस(जुरी) घ) सनम परियारगित : आउ माया धनगढीपब्लिक च्वाइस) ८. सर्बोत्कृष्ट लोक देउडा गायन (महिला) घ) कल्पना मल्लगित : हासी दिन काट्नु ९.सर्बोत्कृष्ट देउडा लय घ) नरेन्द्र कठायत गित : आमा तिम्रो दुखी छोरा (पब्लिक च्वाइस) ङ) दिपक अछामीगित : का झल्किन छै दन्त १०. सर्बोत्कृष्ट देउडा शब्द ग) ) बिर ब. बोहरा गित : चौकीको बडे घ) कुमार मटेलीगित : मैना चडी भन्त (जुरी) ११.सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो निर्देशक घ) बिबेक पाण्डेगित : स्वगकी परी ख) मनिश मगर गित : धड्कन (जुरी) 0041708257424.jpg

१२.सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायांकन क) दया शकर चौधरीगित : ए हो मोरे गोरी ग) अनिल चौधरीगित : हितैकी रानी (जुरी) १३.सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक देउडा क) सुरेन्द्र ताम्राकारगित : पैसाका रुख छनकी ग) जहित बुढागित : मुना छुटी मदन १४. सर्बाेत्कृष्टम्युजिक भिडियो छायांकन देउडा ग) पि.आर जोशीगित : अमृत भए पानी मुल घ) प्रकाश नागरीगित : चैर मुसी चैर (जुरी) १५.सर्बोत्कृष्ट म्युजिक भिडियोदृश्य सम्पादन ङ) भद्रजङ्ग कुवर. गित : सौराई ख) रवी आउजीगित : मर्न सकेको छैन (जुरी) १६.सर्बोत्कृष्ट मोडल(पुरुष) २०८० भ्ुपी उपाध्याय गित : मेरी रगीँ सुवा ख) सुरेश बिसिगित : पोइ चढ्यो चिल गाडी (पब्लिक च्वाइस) ग) रोबोट सिह बडौलागित : जादैछु बिदेश(जुरी) 0051708257456.jpg

१७.सर्बोत्कृष्ट नव मोडल (पुरुष) २०८० घ) चिरन्जीवी खडकागित : मातडि बजार ङ) सागर धामी,गित : मुटु छुरा हाणी (जुरी) १८.सर्बोत्कृष्ट मोडल (महिला) २०८० ग) बर्षा भण्डारागित : न्याउले चडिय उरमिला शाही मुसुदानी (जुरी) १९.सर्बोत्कृष्ट नव मोडल (महिला) २०८० क) निरुता सिह गित : फुल्यो केसरी कोपिला सिह गित : बौला झल्का(जुरी) घ) आरती बुढागित : पिजडाकी सुवा (नया प्रतिभा) २०.सर्बोत्कृष्ट मोडल चौधरी (पुरुष) २०८० ग) अनुराग चन्दगित : थरुनिको छोरी घ) चन्दर चौधरीगित : धुर उराके छैली (जुरी) २१.सर्बोत्कृष्ट मोडल चौधरी (महिला) २०८० ख) सदिक्षा चौधरीगित : कमरिया हिलादे क) रितु चौधरीगित : मोर सपना के राजकुमार (जुरी) ग) नेहेल्जा चौधरीगित : नैना निहारे मोर रहिया (पब्लिक च्वाइस)


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै सोमबार, पुस २१, २०८२
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने मंगलबार, फागुन १३, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्