Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • उद्योग मन्त्री भण्डारी द्वारा हुलास स्टील–२को उद्घाटन 
उद्योग मन्त्री भण्डारी द्वारा हुलास स्टील–२को उद्घाटन 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, साउन १४, २०८१

काठ्माण्डौँ 
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हुलास स्टील युनिट –२को उद्घाटन गरेकाछन् । हुलासको सस्थापक दिवसको अवसर पारि बाराको सिमरामा युनिट –२को उद्घाटन गर्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्र देशको मेरुदण्डको रुपमा रहेको बताए । उनले औद्योगिक क्षेत्रहरुको विकास बिना देशको सम्वृद्धि असम्भव रहेको बताए । उनले औद्योगीक क्षेत्र प्रवद्र्धन गर्न सरकार योजनावद्ध रुपमा लागेको बताए । 

उनले वर्तमान सरकार नितिगत जटिलताहरुको अन्त्य गरि औद्योगिक क्षेत्रको विकास गर्न तत्पर रहेको बताए । कोरोना माहामारी पछिको आर्थिक मन्दीका कारण औद्योगिक क्षेत्र संकटमा परेको बताए । सरकार सबै समस्याहरुको समाधान गर्न योजनावद्ध रुपले लागिपरेको उनको भनाई छ । अब विकास निर्माणका योजनाहरु आवश्यकताका आधारमा परिणाममुखी बनाउने मन्त्री भण्डारीले बताए । उनले भने,‘अब मनगढन्ते योजनाहरु बनाइदैँनन्, कुनै नेतालाई मन लाग्यो योजना बनायो भन्ने हुदैँन्, आवश्यकताका आधारमा आवश्यकता पुर्ती गर्ने योजना बनाइनेछन् । अन्य देशले नेपालमा सम्भावना देख्ने र हामीले अन्त सम्भावना देख्ने प्रवृत्ति हटाउछौँ ।’

मन्त्री भण्डारीले सुशासनका सवालमा सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्री कर्मचारी तहबाट काम अड्किने वा अन्य लप्पनछप्पनको प्रवृत्ति रोकिने बताए । 

मन्त्री भण्डारीले हुलास स्टील–२को उद्घाटन गर्नुअघि हुलास स्टीलका साथै अमलेखगञ्ज स्थीत आयल निगमको समेत अवलोकन गरेकाथिए । आयल निगमको अनुगमनका क्रममा मन्त्री भण्डारीले निर्माणाधिन आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिए । 
 


प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका हुन्छ : मन्त्री भण्डारी
देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका हुन्छ : मन्त्री भण्डारी आइतबार, असार १, २०८२
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता 
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता  आइतबार, असार १, २०८२
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति  बिहीबार, जेठ २९, २०८२
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न बिहीबार, जेठ २९, २०८२
संसद् बैठक सारेर विपक्षी दलहरूसँग छलफलमा सभामुख
संसद् बैठक सारेर विपक्षी दलहरूसँग छलफलमा सभामुख बिहीबार, जेठ २२, २०८२
यो वर्ष मनसुन चाँडो भित्रिने, सरदरभन्दा बढी वर्षा
यो वर्ष मनसुन चाँडो भित्रिने, सरदरभन्दा बढी वर्षा बुधबार, जेठ १५, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्