Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
बिश्व
  • Home
  • बिश्व
  • भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया 
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, पुस २४, २०८२

काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि नेपाल सरकारले चार दिनपछि आधिकारिक प्रतिक्रिया जनाएको छ।

गत जनवरी ३ तारिख राति अमेरिकी सेनाले भेनेजुएलास्थित राष्ट्रपति निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो र उनकी पत्नीलाई अपहरण शैलीमा अमेरिका पुर्‍याएको घटनाप्रति बुधबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चासो व्यक्त गरेको हो।

विज्ञप्तिमा नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आह्वान गरेको छ। साथै संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान हुनुपर्नेमा जोड दिइएको छ।

परराष्ट्र मन्त्रालयले भेनेजुएला प्रकरणलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत विवाद शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

अमेरिकाले लागुऔषध तथा हतियार तस्करीको आरोप लगाउँदै राष्ट्रपति मदुरो दम्पतीविरुद्ध न्युयोर्कस्थित अदालतमा मुद्दा दायर गरेको छ। हिरासतमा रहेका उनीहरूलाई गत सोमबार अदालतमा उपस्थित गराइएको थियो। पहिलो सुनुवाइका क्रममा मदुरोले आफू निर्दोष रहेको र आफूलाई अपहरण गरिएको बयान दिएका छन्।

एक सार्वभौम राष्ट्रका राष्ट्रपतिविरुद्ध अमेरिकाले गरेको यस कारबाहीले विश्व राजनीतिमा तरंग ल्याएको छ। घटनाप्रति विश्वका विभिन्न मुलुकहरूले प्रतिक्रिया जनाइरहेका छन्।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप बिश्व
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो सोमबार, पुस २१, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता बिहीबार, कात्तिक १३, २०८२
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै बिहीबार, जेठ ९, २०८२
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता बुधबार, असोज १७, २०८०
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्