Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
बिश्व
  • Home
  • बिश्व
  • बाढीपहिरोले ब्राजिलमा कम्तीमा २४ को मृत्यु
बाढीपहिरोले ब्राजिलमा कम्तीमा २४ को मृत्यु
SoftNEP
SoftNEP
स्टार बुलेटिन
स्टार बुलेटिन
मंगलबार, माघ १८, २०७८

 ब्राजिलमा दुई दिनदेखिको वर्षासँगैको बाढी पहिरोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ । कैयौं विस्थापित भएका छन् ।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले २४ जना नागरिकको ज्यान गएको पुष्टि भएको जनाउँदै वर्षा जारी रहेको जनाएका छन् ।

उनले भारी वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको जनाए । बाढीपछि राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको जनाइएको छ । मौसमविद्हरुले वर्षा सम्भावन अझै रहेकाले सचेत रहन आग्रह गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप बिश्व
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया 
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया  बिहीबार, पुस २४, २०८२
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो सोमबार, पुस २१, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता बिहीबार, कात्तिक १३, २०८२
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै बिहीबार, जेठ ९, २०८२
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता बुधबार, असोज १७, २०८०
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्